विराटनगर। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा कांग्रेस सरकारमा जान्छ ? भन्ने पत्रकारहरूको प्रश्न दोहोरिएपछि देउवा पत्रकारहरूसँग कड्किएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगर विमानस्थलमा रिसाउँदै भने, ‘कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, लौ जानुस् भयो।’
नयाँ सरकार गठनमा कांग्रेस अग्रसर हुन्छ कि हुन्न भन्ने प्रश्नमा पनि उनले आफूहरू विपक्षी दल भएको भन्दै रिसाए।
अविश्वास प्रस्ताव लैजानुहुन्छ ? भन्ने प्रश्नमा पनि उनले अरूले नै लैजालान् भन्ने सम्भावना व्यक्त गरे।
मोरङ र सुनसरीका पार्टी कार्यक्रममा सहभागी हुन आएका देउवाले कांग्रेस नेता अशोक कोइरालाको परिवारलाई भेटेर समवदेना प्रकट गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend