Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आज प्रतिनिधिसभाको पाँचौं बैठक, यस्तो छ सम्भावित कार्यसूची


    मंगलबार, चैत्र १० २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रतिनिधिसभाको  पाँचौ बैठक आज बस्दैछ । 

    आज दिउँसो १ बजे संसद भवन बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।

    आज बस्ने प्रतिनिध सभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवदेन पेस गर्ने संघीय संसद् सचिवालयले निकालेको सम्भावित कार्यक्रममा उल्लेख छ ।

    त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको उल्लेख छ। 

     

    यस्तो छ सम्भावित कार्यसूची :

    samsad_10.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार