Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कलाकार सागर लम्साल पक्राउ


    शनिबार, चैत्र २१ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कलाकार सागर लम्साल (बले)पक्राउ परेका छन् ।

    बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।

    उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।

    सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी थापाले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार