काठमाडौं । एमालेका तर्फबाट जितेका दुई सांसदका कारण लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । लुम्बिनी प्रदेश सभाका दुई सांसद माधव नेपाल–झलनाथ खनाल समूहमा लागेपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार संकटमा परेको हो ।
४१ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेश सभाका दुई सांसद काठमाडौंमा जारी झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा सहभागी छन् ।
सांसद बिष्णु पन्थी र रमा घर्ति माधव–झलनाथ समूहको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।
पन्थी यसअघि नै नेपाल–खनाल समूहमा थिए भने घर्ति बुधबार राष्ट्रिय भेलामा सहभागी भएका छन् । पन्थी कपिलवस्तुबाट निर्वाचित सांसद हुन् भने घर्ति पाल्पाकी हुन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend