काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विस्थापित गरी बैकल्पिक सरकार निर्माण गर्ने प्रक्रिया अन्योलमा परेको छ । सरकार गठनको बिषयमा बोलाइएको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । जसपाले तयारी नपुगेको भन्दै बैठक स्थगित गरेको छ ।
प्रधानमन्त्री बन्नका लागि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा तयार नभएपछि बैकल्पिक सरकार निर्माण नै नहुने अवस्था सृजना भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैकल्पिक सरकार निर्माणका लागि तदारुकताका साथ लागे पनि देउवा उदासिन छन् । देउवा उदासिन भएकाले जनता समाजवादी पार्टीले पनि निर्णय गर्न सकेको छैन ।
जसपाको आज राखिएको बैठक पनि स्थगित भएपछि बैकल्पिक सरकार निर्माणको बिषय ओझेलमा परेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend