Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वरिष्ठ कलाकार सुनिल थापाको निधन


    शनिबार, माघ २४ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

    हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

    शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार