काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् ।
पार्टी अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका सभापति थापाले पार्टी नफुटेको बताउँदै आयोगले विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनसहितका निर्णयलाई अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।
थापाले अधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय बारे आयोगलाई जानकारी गराएको र आफूहरूले निर्वाचन आयोगलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए ।
उनले आयोगका पदाधिकारीले आज दोहोरो संवाद नगरेको र आयोगले ढिलोमा पर्सिसम्म यस अद्यावधिक गर्ने आफूहरूले विश्वास व्यक्त गरेको प्रतिक्रिया दिए । आयोगमा उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए ।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend