Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गायक प्रशान्त तामाङको निधन


    आइतबार, पुष २७ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

    चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

    इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार