Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापा कारागारका एक कैदीको मृत्यु


    शुक्रबार, मंसिर ५ २०८२
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। जिल्ला कारागार झापामा एक जना कैदीको मृत्यु भएको छ।

    जिल्ला कारागार कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको हो ।

    झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार