Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमालेले बोलायो सचिवालय बैठक


    बुधबार, मंसिर ३ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् ।

    बैठकमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ ।

    त्यसबाहेक मङ्सिर ६ गते काठमाडौंमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ । नेकपा एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार