Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • प्रधानमन्त्री कार्कीले आज १ सय २३ दलहरूसँग छलफल गर्दै


    बुधबार, मंसिर ३ २०८२
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् ।

    आज दिउँसो ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दलहरूलाई बोलाइएको छ ।

    फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार