Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि सार्वजनिक बिदा


    आइतबार, चैत्र १७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    इस्लाम धर्मावलम्बीहरुको पर्व इद(इद उल फित्र) परेकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गृहमन्त्रालयले गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार