Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • माध्यमिक तहमा ३६८ शिक्षकका लागि जागिर खुल्यो


    आइतबार, पुष २८ २०८१
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक माग गरेको छ । आयोगले आज (आइतबार) सूचना जारी गर्दै माध्यमिक तहका लागि तीनसय ६८ जना शिक्षक माग गरेको हो ।

    एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ ।

    तोकिएको न्यूनतम गोग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाईन प्रणालीबाट दरखास्त दिनसकिने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार