Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कोशी ब्यारेजबाट बस नदीमा खस्यो, दुर्घटनाको विवरण आउन बाँकी


    बिहिबार, असोज १० २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी ब्यारेजबाट यात्रुबाहक बस सप्तकोशीमा खसेको छ ।

    विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस बिहीबार  साँझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

    बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार