Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालकको अवस्था अज्ञात


    आइतबार, भाद्र ३० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ ।

    आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए ।

    दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे थप बिबरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार