Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय


    शुक्रबार, असार ८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

    शुक्रबार आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

    गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
    प्रधानबिरुद्ध यौन दुब्यर्वहारको आरोप लागेको थियो । यद्यपि यौन दुब्यर्वहारको आरोप लगाउने युवती होस्ष्टाइल भइसकेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार