Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले सुनसरी अध्यक्ष निलम खनालको मृत्यु


    बिहिबार, जेष्ठ २४ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपा (एमाले) सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ ।

    आन्द्रासम्बन्धी समस्या देखिएपछि उनलाई भारतमा उपचारका लागि लगिएको थियो । भारतको हैदरावाद लाने क्रममा उनको निधन भएको थियो ।
    खनालको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।

    उनी गएको जेठ ७ गते सम्पन्न एमालेको आठौं जिल्ला अधिवेशनबाट खेमराज पोखरेललाई पराजीत गरी अध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार