Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई दोस्रो सफलता


    शनिबार, बैशाख १५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।

    नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको हो । यस अघि कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

    वेस्ट इन्डिज ए का  जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।

    यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ४ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार