Logo
  • मंगलबार, माघ १७ २०७९Jan 31 2023

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

images

नेपाल फेस

मंसिर २०, २०७९ मंगलबार
  • 1.8K
    SHARES

  • हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

    विराटनगर । मोरङको सुन्दरहरैचा–१० मा हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट आज अजय बास्तोलाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

    images

    स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तिले आक्रमण गरेको र उनीसँगै जंगल गएकी श्रीमती जानुका भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित समाचार