Logo
  • मंगलबार, माघ १७ २०७९Jan 31 2023

प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो

प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो

images

नेपाल फेस

मंसिर २०, २०७९ मंगलबार
  • 1.5K
    SHARES

  • प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, जनमत तेस्रो

    काठमाडौं । प्रदेशसभा समानुपातिकतर्फ मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार कूल २० लाख ८६ हजार २९८ मतमध्ये कांग्रेसले ४ लाख १४४ मत प्राप्त गरेको छ । 

    images

    मधेशमा एमाले ३ लाख ५१ हजार ७६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ भने पहिलोपटक निर्वाचनमा सहभागी बनेको चन्द्रकान्त राउत सिके नेतृत्वको जनतम पार्टी तेस्रो दल बन्न सफल भएको छ । 

    उक्त पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गरेको छ ।  यस्तै चौथोमा जनता समाजवादी पार्टी रहेको छ । उसले २ लाख ९८ हजार ७७४ मत ल्याएको छ । 

    सम्बन्धित समाचार