Logo
  • मंगलबार, माघ १७ २०७९Jan 31 2023

कैलालीबाट लागुऔषधसहित ५ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित ५ जना पक्राउ

images

नेपाल फेस

मंसिर २०, २०७९ मंगलबार
  • 1.5K
    SHARES

  • कैलालीबाट लागुऔषधसहित ५ जना पक्राउ

    काठमाडौँ। कैलालीबाट अवैध लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। 

    images

    रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर  बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको हो ।

    विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जारी सूचनामा उल्लेख गरिएको छ । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

    नेपाल फेस

    सम्बन्धित समाचार