Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

सर्लाही २ मा महिन्द्र रायलाई उछिन्दै राजेन्द्र महतोले लिए अग्रता

सर्लाही २ मा महिन्द्र रायलाई उछिन्दै राजेन्द्र महतोले लिए अग्रता

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 1.3K
    SHARES

  • सर्लाही २ मा महिन्द्र रायलाई उछिन्दै राजेन्द्र महतोले लिए अग्रता

    काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै अग्रता लिएका छन् ।

    images

     महतोले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् ।

    यस्तै नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत ल्याएका छन् ।

    नेपाल फेस

    सम्बन्धित समाचार