Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 1.1K
    SHARES

  • काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाडौं। काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको मृत्यु  भएको छ। 

    images

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा आज बिहान मृत्यु भएको हो। 

    उक्त दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    नेपाल फेस

    सम्बन्धित समाचार