Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

मेलसियामा विपक्षी नेता अनबर बने नयाँ प्रधानमन्त्री

मेलसियामा विपक्षी नेता अनबर बने नयाँ प्रधानमन्त्री

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 1.4K
    SHARES

  • मेलसियामा विपक्षी नेता अनबर बने नयाँ प्रधानमन्त्री

    एजेन्सी। मलेसियामा हालै सम्पन्न आम निर्वाचनमा त्यहाँ कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्दा त्रिशंकु संसद बन्न पुगे भने दिग्गज विपक्षी नेता अनवर इब्राहिम नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । 

    images

    इब्राहिमलाई नेता राजा सुल्तान अब्दुल्लाहले नियुक्त गरेका हुन् । अनवर र पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिन दुवैले सरकार गठनका लागि आवश्यक साधारण बहुमत हासिल गरेका थिएनन् । 

    दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी राजााले अनवर इब्राहिमले सबैभन्दा बढी सिट जितेकाले उनलाई मलेसियाको दशौँ प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिएका छन् ।’

    सन् १९९० को दशकमा प्रधानमन्त्री पदका लागि तयार हुँदा अचानक बर्खास्तीमा परेर जेलमा पुगेका अनवरको यो महत्वपूर्ण पुनरागमन हो ।

    नेपाल फेस

    सम्बन्धित समाचार