Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

 भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

 भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

images

नेपाल फेस

मंसिर ७, २०७९ बुधबार
  • 1.4K
    SHARES

  •  भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

    एजेन्सी। अमेरिकाको भर्जिनियास्थित चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । उक्त गोली प्रहारमा आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेन्टमा गोलाबारी भएको पुष्टि गरेको छ । गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’ चेसापेक शहरले एक ट्वीटमा भन्यो ।

    images

    आक्रमणबारे प्रहरीले छानबिन गरेको छ । 

    नेपाल फेस

    सम्बन्धित समाचार