Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

छोरी जन्मिएको भन्दै प्रसूति गृहको भवनबाट एक पुरुषले हामफाले

छोरी जन्मिएको भन्दै प्रसूति गृहको भवनबाट एक पुरुषले हामफाले

images

नेपाल फेस

असोज २८, २०७९ शुक्रबार
  • 17.2K
    SHARES

  • छोरी जन्मिएको भन्दै प्रसूति गृहको भवनबाट एक पुरुषले हामफाले

    काठमाडौँ। आफ्नै श्रीमतीलाई सुत्केरी गराउन गएका एक पुरुषले काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको भवनबाट हाम फालेका छन् । कपन बस्दै आएका ३९ वर्षका स्वयम तामाङ अस्पताल भवनको तेस्रो तलाबाट एक्कासी हाम फालेका हुन् ।

    images

    सुत्केरी गराउन पत्नीलाई लिएर उनी अस्पताल गएका थिए । छोरी जन्मेपछि राति तामाङले अस्पतालको तेस्रो भवनबाट हाम फालेका हुन् । तामाङलाई अहिले उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त अस्पतालबाट हामफाल्दा उनको खुट्टामा चोट लागेको छ । 

    नेपाल फेस

    सम्बन्धित समाचार