Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

 सन्दीप लामिछानेले २० असोजमा नेपाल आइपुग्ने

 सन्दीप लामिछानेले २० असोजमा नेपाल आइपुग्ने

images

नेपाल फेस

असोज १५, २०७९ शनिबार
  • 1.8K
    SHARES

  •  सन्दीप लामिछानेले २० असोजमा नेपाल आइपुग्ने

    काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।

    images

    पूर्व कप्तान सन्दीपले शनिबार बिहान अक्टोबर ६ मा नेपाल आउने आफ्नो समाजिक सन्जालमार्फत जानकारी दिएका हुन्। 

    गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ भने यो संगै क्यानले कप्तानबाट सन्दीपलाई निलम्बन गरेको थियो ।

     

    नेपाल फेस

    सम्बन्धित समाचार