Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

images

नेपाल फेस

असोज १४, २०७९ शुक्रबार
  • 1.9K
    SHARES

  • ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ललितपुरको हरिसिद्धिमा हिजो साँझ ट्याङकरको ठक्करबाट ज्यान गुमाएका  अन्दाजी २५ वर्षीय युवकको सनाखत हुन भने बाँकी रहेको छ ।

    images

    हात्तीवनबाट गोदावारीतर्फ जाँदै गरेको ना ४ ख ३१२९ नम्बरको ट्याङकरले पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो ।

    गम्भीर घाइते भएका युवकको उपचारका क्रममा पाटन अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको हो । ट्याङकर सहित चालकलाई प्रहरी वित्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

     

    नेपाल फेस

    सम्बन्धित समाचार