Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

इरानमा आझै शान्त भएन प्रदर्शनः कम्तीमा ७६ जनाको मृत्यु

इरानमा आझै शान्त भएन प्रदर्शनः कम्तीमा ७६ जनाको मृत्यु

images

नेपाल फेस

असोज १२, २०७९ बुधबार
  • 3.7K
    SHARES

  • इरानमा आझै शान्त भएन प्रदर्शनः कम्तीमा ७६ जनाको मृत्यु

    एजेन्सी। हिरासतमा रहेकी एक युवतीको मृत्युपछि उक्त विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको ज्यान गएको छ ।

    images

    चर्किदै गएको विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको हमलामा परि उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ । 

    आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर लामोसमय १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० जना पत्रकार पनि छन् । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । 

    नेपाल फेस

    सम्बन्धित समाचार