Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

थप ७४ जनामा कोरोना सङ्क्रम, १ जनाको मृत्यु

थप ७४ जनामा कोरोना सङ्क्रम, १ जनाको मृत्यु

images

नेपाल फेस

असोज ८, २०७९ शनिबार
  • 2.4K
    SHARES

  • थप ७४ जनामा कोरोना सङ्क्रम, १ जनाको मृत्यु

    काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १ जना सङ्क्रमितको मृत्यु भएको छ । 

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यस्तै थप ११६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ । 

     

    नेपाल फेस

    सम्बन्धित समाचार