Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

पछिल्लो २४ घण्टामा २२७ मा कोरोना संक्रमण, १ को मृत्यु

पछिल्लो २४ घण्टामा २२७ मा कोरोना संक्रमण, १ को मृत्यु

images

नेपाल फेस

भदौ २३, २०७९ बिहीबार
  • 2.0K
    SHARES

  • पछिल्लो २४ घण्टामा २२७ मा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ।  पछिल्लो २४ घण्टामा देशभर २२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।  

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो ।  

    यस्तै पछिल्लो २४ घण्टामा १६८ जना निको भएका छन् भने हाल देशभर सक्रिय संक्रमित २४७३ जना रहेका छन् ।

    नेपाल फेस

    सम्बन्धित समाचार