Logo
  • मंगलबार, माघ १७ २०७९Jan 31 2023

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौँडा क्याम्पसमा तोडफोड

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौँडा क्याम्पसमा तोडफोड

images

नेपाल फेस

साउन ४, २०७९ बुधबार
  • 3.5K
    SHARES

  • छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौँडा क्याम्पसमा तोडफोड

    काठमाण्डौं- हेटौंडास्थित हेटौंडा क्यापसमा विद्यार्थीहरूले तोडफोड गरेका छन् । साउन ३ गते स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले क्पाम्पसमा तोडफोड गरेका हुन् । 

    images

    विद्यार्थीमाथि दुर्व्यवहार भएको घटनाको विरोध गर्दै विद्यार्थीले बुधबार हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै तालासमेत लगाएका छन्। 

    विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पसमा तोडफोड समेत गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीलाई दुर्व्यवहार गरेको भन्दै सबैजसो विद्यार्थी संगठनले विरोध जनाएका हुन्।

    परीक्षार्थीले चिट लुकाएको आशंकामा क्याम्पसका कर्मचारी र प्रहरी समेतले छात्राको भित्री लुगा समेत खोल्न लगाई खानतलासी गरेको पीडित विद्यार्थीको आारेप छ ।

    नेपाल फेस

    सम्बन्धित समाचार