Logo
  • शनिबार, साउन २८ २०७९Aug 13 2022

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू]

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू]

नेपाल फेस

असार १७, २०७९ शुक्रबार
  • 1.7K
    SHARES

  • सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू]

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

    images

    गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ । 

    Avatar
     
     
    Avatar
     
     
    Avatar
     
     
    Avatar
     
     
    Avatar
     
     
    Avatar
     
     
    Avatar
     
     
    Avatar
     
     

    images
    सम्बन्धित समाचार