Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

एमालेद्वारा सचिवालय बैठक आह्वान

एमालेद्वारा सचिवालय बैठक आह्वान

नेपाल फेस

असार १७, २०७९ शुक्रबार
  • 1.8K
    SHARES

  • एमालेद्वारा सचिवालय बैठक आह्वान

    काठमाडौं।प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

    images

    आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

    images
    सम्बन्धित समाचार