Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

नेप्सेमा सामान्य अंकले गिरावट

नेप्सेमा सामान्य अंकले गिरावट

नेपाल फेस

असार १७, २०७९ शुक्रबार
  • 2.1K
    SHARES

  • नेप्सेमा सामान्य अंकले  गिरावट

    काठमाडौं।शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा नेप्से सूचक सामान्य अंकले घटेको छ ।

    images

    नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो ।

    अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन्।

    आज ८ अंक माथिले घटेको बजारमा  १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    images
    सम्बन्धित समाचार