Logo
  • शनिबार, साउन २८ २०७९Aug 13 2022

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

नेपाल फेस

असार १५, २०७९ बुधबार
  • 5.1K
    SHARES

  • काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका विरामीको संख्या १४ जना पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आरडिटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाई जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ । हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

    images
    सम्बन्धित समाचार