Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

अबिरल बर्षापछि पहिरोः नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्रै सञ्चालन

अबिरल बर्षापछि पहिरोः नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्रै सञ्चालन

नेपाल फेस

असार १०, २०७९ शुक्रबार
  • 1.9K
    SHARES

  • अबिरल बर्षापछि पहिरोः नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्रै सञ्चालन

    काठमाडौं । गएराति देखि परेको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोका कारण त्यो राजमार्गमा एकतर्फी सवारी मात्र संचालन गरिएको छ । शुक्रबार बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    images

    पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलेका छन् । बर्षा रोकिएसँगै पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिएका छन् । 

    images
    सम्बन्धित समाचार