Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

बैतडीमा जीप दुर्घटना, १ जना घाइते

बैतडीमा जीप दुर्घटना, १ जना घाइते

नेपाल फेस

जेठ २८, २०७९ शनिबार
  • 2.1K
    SHARES

  • बैतडीमा जीप दुर्घटना, १ जना घाइते

    बैतडी।बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।  मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।

    images

    इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन ।
    खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ ।  खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।
    दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

    images
    सम्बन्धित समाचार