Logo
  • शनिबार, असार १८ २०७९Jul 02 2022

दाङमा गोली लागेर एक जनाको  मृत्यु

दाङमा गोली लागेर एक जनाको  मृत्यु

नेपाल फेस

जेठ १४, २०७९ शनिबार
  • 1.2K
    SHARES

  • दाङमा गोली लागेर एक जनाको  मृत्यु

    घोराही । दाङमा गोली लागेर एकजनाको  मृत्यु भएको छ ।   बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । 

    घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 
     

    सम्बन्धित समाचार