काठमाडौं । सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् ।
प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे ।
एक सय दिनभन्दा बढी दिन अस्पतालमा रहेकी छोरीलाई पहिलो पटक प्रियंका र निक जोनसले घर लगेका हुन् ।
सार्वजनिक भएको तस्वीरमा प्रियंकाको काखमा बच्चा र साइडमा निक छन् ।एजेन्सी