Logo
  • मंगलबार, माघ १७ २०७९Jan 31 2023

चार दिनयता नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या शून्य

चार दिनयता नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या शून्य

images

नेपाल फेस

चैत १, २०७८ मंगलबार
  • 3.4K
    SHARES

  • चार दिनयता नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या शून्य

    काठमाडौं । चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । 

    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार आठ सय ८४ नमूना परीक्षण गरिएकोमा जम्मा ८३ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

    यस अवधिका एक सय ३० जना कोरोनामुक्त पनि भएका छन् । 

    नेपालमा हाल चार हजार सात सय ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित समाचार