Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप लगाइने

चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप लगाइने

images
images

नेपाल फेस

फागुन २६, २०७८ बिहीबार
  • 3.3K
    SHARES

  • चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप लगाइने

    काठमाडौं । सरकारले १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप दिने भएको हो । 

    images

    नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अन्य प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार