Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

२२४ जना कोरोना संक्रमित थपिंदा, २५१ जना संक्रमणमुक्त

२२४ जना कोरोना संक्रमित थपिंदा, २५१ जना संक्रमणमुक्त

images
images

नेपाल फेस

फागुन २५, २०७८ बुधबार
  • 1.8K
    SHARES

  • २२४ जना कोरोना संक्रमित थपिंदा, २५१ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा ३ जना गरी उपत्यकामा ३२ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

    पछिल्लो २४ घण्टामा २५१ जना संत्रमणमुक्त भएका छन् । ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।

    सम्बन्धित समाचार