Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

१९४ जना काेराेना संक्रमित थपिंदा ३४८ जना निको भए, एक जनाको मृत्यु

१९४ जना काेराेना संक्रमित थपिंदा ३४८ जना निको भए, एक जनाको मृत्यु

images
images

नेपाल फेस

फागुन २४, २०७८ मंगलबार
  • 2.1K
    SHARES

  • १९४ जना काेराेना संक्रमित थपिंदा ३४८ जना निको भए, एक जनाको मृत्यु

    काठमाडाैं । देशभर थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १९४ जनामा संक्रमण पुष्टि भएको हो। 

    images

    ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    ३ हजार ६३८ जनाको पिसिआर गर्दा ७४ र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो। 

    योसँगै देशभर ५ हजार ८७५ जना सक्रिय संक्रमित छन्।

    ३४८ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

    यस्तै काठमाडौंमा २३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १६  र ललितपुरमा ७ संक्रमित थपिएका छन्। भक्तपुरमा भने संक्रमितको संख्या शून्य छ।

    सम्बन्धित समाचार