Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

images
images

नेपाल फेस

फागुन २४, २०७८ मंगलबार
  • 6.6K
    SHARES

  • रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।

    images

    रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए । 

    यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् ।

    रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ । यसअघि भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए । 
     

    सम्बन्धित समाचार