Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

सय भन्दा तल झर्यो कोरोना संक्रमित संख्या, मृत्यु शून्य

सय भन्दा तल झर्यो कोरोना संक्रमित संख्या, मृत्यु शून्य

images
images

नेपाल फेस

फागुन २१, २०७८ शनिबार
  • 2.5K
    SHARES

  • सय भन्दा तल झर्यो  कोरोना संक्रमित संख्या, मृत्यु शून्य

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर  ९१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    images

    ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा थप २६२ जना निको भएका छन् भने मृत्यु पनि सून्य रहेको छ ।

    सम्बन्धित समाचार