Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

१०५ जना काेराेना संक्रमित थपिंदा ३ जनाको मृत्यु

१०५ जना काेराेना संक्रमित थपिंदा ३ जनाको मृत्यु

images
images

नेपाल फेस

फागुन १९, २०७८ बिहीबार
  • 2.2K
    SHARES

  • १०५ जना काेराेना संक्रमित थपिंदा ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    सम्बन्धित समाचार