Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

१८० जना काेराेना संक्रमित थपिंदा ४०० संक्रमणमुक्त

१८० जना काेराेना संक्रमित थपिंदा ४०० संक्रमणमुक्त

images
images

नेपाल फेस

फागुन १६, २०७८ सोमबार
  • 2.2K
    SHARES

  • १८० जना काेराेना संक्रमित थपिंदा ४००  संक्रमणमुक्त

    काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ३४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् ।

    images

    यसैबीच पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९३६ पुगेको छ ।

    हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३८७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् । 
    हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् । 

    सम्बन्धित समाचार