Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

१५५ जना कोरोना संक्रमित थपिंदा २ जनाको मृत्यु

१५५ जना कोरोना संक्रमित थपिंदा २ जनाको मृत्यु

images
images

नेपाल फेस

फागुन १४, २०७८ शनिबार
  • 3.8K
    SHARES

  • १५५ जना कोरोना संक्रमित थपिंदा २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

    सम्बन्धित समाचार