Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

२७५ जना कोरोना संक्रमित थपिंदा १ जनाको मृत्यु

२७५ जना कोरोना संक्रमित थपिंदा १ जनाको मृत्यु

images
images

नेपाल फेस

फागुन १३, २०७८ शुक्रबार
  • 2.7K
    SHARES

  • २७५ जना कोरोना संक्रमित थपिंदा १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

    हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित समाचार